काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड लियोनल मेस्सीले माफी मागेका छन् । क्लबको अनुमति बिना साउदी अरबको भ्रमण गरेको विषयलाई लिएर पीएसजीले मेस्सीलाई दुई हप्ताका लागि निलम्बन गरेको छ । त्यसपछि मेस्सीले माफी मागेका हुन् । ‘मैले गरेको कामका लागि म माफी चाहन्छु र क्लबको निर्णय पर्खिरहेको छु’, मेस्सीले एक भिडियो पोस्ट…