Logo

सोविता गौतमले प्रधानमन्त्रीलाई भनिन्– ‘मुलपानी क्रिकेट स्टेडियम द्रुत गतिमा बनाउन पर्‍याे’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा)की सांसद सोविता गौतमले मुलपानी क्रिकेट मैदानको स्तरोन्नतीका लागि पुनः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएकी छन् । यूएईलाई हराउँदै एशिया कपमा छनोट भएको नेपाली क्रिकेट टिमलाई बधाई दिँदै उनले भौतिक पूर्वधारमा ध्यान दिइनुपर्नेमा जोड दिएकी हुन् । सांसद गौतमले क्रिकेटको विकासका निम्ति हरसम्भव आफूले प्रयास गरीरहने पनि सामाजिक संजालमा…