Logo

नेपाल पहिले बलिङमा , टोलीमा एक परिवर्तन

राजधानीमा जारी मेन्य एसीसी प्रिमियर कपमा नेपालले टस जितेर पहिले बलिङ रोजेको छ । टियु मैदानमा भएको टसमा नेपालले टस जितेर बलिङ रोजेको हो । नेपालले बलिङ रोजे पछि युएईले पहिले ब्याटिङ गर्दैछ । नेपालको टोलीमा एक परिवर्तन भएको छ । दीपेन्द्र सिंह ऐरीको स्थानमा गुलसन झाले स्थान बनाएका छन् । नेपालको प्लेइङ-११ रोहित पौडेल…