Logo

एसीसी प्रिमियर कप : नेपाललाई सातौँ सफलता, सन्दीपले लिए दोस्रो विकेट 

काठमाडौं । एसीसी प्रिमियर कपको उपाधिका लागि युएईसँग भिडिरहेको नेपाललाई सातौँ सफलता मिलेको छ । नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका हुन् । युएईले १०३ रन जोड्दा ७ विकेट गुमाएको छ । नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ ।