Logo

फाइनलअघि अर्जेन्टिनाका डिफेन्डर मार्टिनेजको सन्देश : ‘सबै जना एक भएर अघि बढौँ’

काठमाडौं — अर्जेन्टिनाका डिफेन्डर लिसान्द्रो मार्टिनेजले फिफा विश्वकप २०२६ को फाइनलअघि टोलीको एकता र आपसी सम्बन्धलाई आफ्नो सबैभन्दा ठूलो शक्ति बताएका छन्। स्पेनसँग आइतबार न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने उपाधि भिडन्तअघि सामाजिक सञ्जाल एक्समा टोलीको तस्बिर सार्वजनिक गर्दै उनले अर्जेन्टिनी टोलीभित्रको सम्बन्ध र समर्पणप्रति गर्व व्यक्त गरेका हुन्। ‘यो असाधारण समूह हो। टोलीभित्रको मानवीय सम्बन्धलाई…