सुर्खेत । कर्णाली प्रदेशको सभामुखमा नेकपा एमलेकी नन्दा गुरुङ चयन भएकी छन् । आइतबार भएको प्रदेशसभा सभामुखको निर्वाचनमा गुरुङले २४ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खड्गबहादुर पोखरेलले १४ मत प्राप्त गरे । उनलाई कांग्रेसको मात्रै मत प्राप्त भएको हो । गुरुङलाई एमालेको १०, नेकपा माओवादी केन्द्रको १३,…