रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा नेपालकै ठूलो क्षेत्रफलको क्रिकेट रंगशाला निर्माण थालिएको छ । करिब १५ बिघा क्षेत्रफलमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण थालिएको हो । नगरपालिकाले गत वर्षदेखि मैदान सम्याउने काम थालेको थियो । यो वर्ष डीपीआर निर्माण गरेर अन्य संरचना बनाउन थालिएको छ । यो रंगशाला नेपालकै ठूलो ९० यार्डको हुने नगरप्रमुख चित्रबहादुर कार्कीले…