बझाङ जिल्ला कारागारबाट आज विहान (बुधबार) एक कैदी फरार भएका छन् । कारागार स्रोतका अनुसार छविस पाथिभेरा गाउँपालिका ५ का प्रविन धामी फरार भएका हुन् ।
राष्ट्रिय सार्वजनिक सम्पदाविरुद्धकोअभियोगमा सजाय भोगिरहेका धामी बुधबार बिहान ६ बजेतिर कारागारको आइसोलेसन कक्षबाट फरार भएको कारागारका इन्चार्ज झलक रोकायाले बताए ।





















प्रतिक्रिया