दाङबाट चितुवाको छाला र झण्डै ४ किलो अफिमसहित दुई व्यक्ति पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नं. १२ निवासी २६ वर्षीय मधु डाँगी र प्यूठान जिल्लाको नौं बहिनी गाउँपालिका वडा नं. ५ निवासी २७ वर्षीय धनसिंह टमाटा पक्राउ परेका छन् । जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले गोप्य सूचनाको आधारमा मंगलबार बेलुका ८ बजेतिर…