राजापुर नगरपालिका वडा नं−१, मुरगहवा बर्दियामा थारु तथा सोनाहा होमस्टे समितिलाई राजापुर नगरपालिका १ नं वडा कार्यालयका अध्यक्ष श्री खुशीराम थारु ज्यु बाट फर्निचर बेड हस्तान्तरण भएको छ । कर्णाली पर्यटकिय क्षेत्र विकास तथा लोपउन्मुख सोनाहा जातीको जिविकोपार्जनमा सहयोग पुग्ने साथै सोनाहा तथा थारु जातीको साँस्कृतिक, सामाजिक संरक्षणमा सहयोग हुने साथै उद्धेश्यले गुड नेवर्स इन्टरनेशनल…