Logo

लुटेर भाग्दै गरेका प्रहरी र पत्रकार पक्राउ

लुटपाट संलग्न रहेको भन्दै प्रहरीले पाँच जनालाई पालुङबाट पक्राउ गरेको छ । । पक्राउ परेकोहरु काठमाडौंबाट मकवानपुर पुगेका थिए । ती समूहलाई इलाका प्रहरी कार्यालय पालुङको प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा महानगरीय प्रहरी वृत्त दरवारमार्गका कार्यरत प्रहरी सहायक निरीक्षक सुरेन बस्याल, प्रहरी जवानद्वय हेमकान्त मगर र वीरबहादुर बस्नेत तथा पत्रकार सुजन आचार्य र…