Logo

सात ओटा प्रदेशहरुको बजेट प्रस्तुत, कुन प्रदेशको कति ? सूचीमा

८ अर्ब बढाएर ल्यायो प्रदेश ५ ले बजेट, पुँजीगत खर्च खुम्चिँदै प्रदेश नं ५ ले चालू आर्थिक वर्षकोभन्दा ८ अर्ब रुपैयाँ थप गरी आगामी आर्थिक वर्षको वार्षिक आय र व्यय समेटिएको बजेट सार्वजनिक गरेको छ । आईतबार प्रदेश सभामा पेश गरिएको बजेटमा मुख्यमन्त्री एवं आर्थिक मामला तथा योजना मन्त्री शंकर पोखरेलले ३६ अर्व ४१ करोडको…