Logo

नक्कली नोट र मेसिन सहित चार जना पक्राउ

कैलाली प्रहरीले नक्कली नोट बनाउने मेसिन सहित पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको छ। जिल्लाको धनगढी उपमहानगरपालिका क्षेत्रबाट नक्कली नोट बनाउने मेसिन सहित पक्राउ परेकाहरुलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो। धनगढी उपमहानगरपालिका वडा नम्बर १ को नैनादेवी टोलबाट पक्राउ गरिएका उनीहरुलाई सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ का…