‘आकाश राम्रो जूनले, धर्ती राम्रो फूलले’ यो आहान त्यसै बनेको होइन । बसन्त ऋतु प्रकृति हाँस्ने मौसम हो । हरेक बनस्पतिमा पिपिरापिपिरीको उपस्थितिले तिनीहरुको जीवनमा प्राण आएको हुन्छ । काठमाडौं व्यवस्थित शहर होइन । यद्यपि कतिपय ठाउँमा फुलेका चेरी, आरु, ज्याकाराण्डको दृश्यले मादकता छर्ने काम गरेको छ ।
यी झैं जनताको ओठमा हाँसो आएका दिन नेपाली जनताका लागि असली ‘दशैं’ हुने थियो । फोटो:अनलाइनपानाका सहकर्मी साजन लामिछाने


































प्रतिक्रिया