Logo

बागमती प्रदेश

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिंदै



बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने तयारी गरेकी छन् । प्रदेशसभामा विश्वासको मत लिन लागेकै दिन मुख्यमन्त्री शाक्यले राजीनामा दिन लागेकी हुन् ।

प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुँदा अत्पमतमा पर्ने भएपछि राजीनामा घोषणा गर्न लागेको स्रोतले बतायो ।

नेकपा एमालेका प्रदेशसभा सदस्य अरुण नेपालले मुख्यमन्त्री शाक्यले राजीनामा दिने कुरा पुष्टि गर्दै प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा दिने तयारी भएको जानकारी दिए ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार १३:४५   :  बजे

153
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।