सुस्ताएको पर्यटन हेर्न काठमाडौं उपत्यकाका ऐतिहासिक सम्पदाको वस्तुस्थिति काफी छ । काठमाडौंको बसन्तपुर, ललितपुरको पाटन र भक्तपुरको भक्तपुर दरबार स्क्वायर हातामा पर्यटकको नामो निसाना देख्न कठिन छ । कतै भूकम्पपछिको पुननिर्माण जारी छ त कतै भीडभाडमुक्त छ ।
कोरोना कहरबाट मुक्त भएर मानिसको चहलपहल बढ्न लागेकै बेला फेरि कोरोना संक्रमणले अत्याउन शुरु गरेको छ । अब के हुन्छ ? सर्वत्र त्रास व्याप्त हुन थालेको छ । प्रश्न धेरै छन, उत्तर कतै छैन ।
अनलाइनपाना सहकर्मी साजन लामिछानेको क्यामेराले खिचेका दृश्य सामग्री प्रस्तुत छ ।































प्रतिक्रिया