काठमाडौँको आकाशमा एक्कासि बाक्लो तुवाँलाले ढाकेको छ । देशका केही जिल्लामा डढेलो लागेको र सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई पारदर्शिता घटेको जल तथा मौसम विज्ञान विभागको निष्कर्श रहेको छ ।
सरकारले यस्तो अवस्थामा अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन अनुरोध समेत गरेको छ । तर सरकारको आग्रह र आकाशको तुवाँलो दुवैले ढाक्न सकेन उपत्यकाका मजदुरहरूलाई । शनिवार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा तुवाँलोको अवज्ञा गर्दै आफ्नो काममा खटिएका मजदुरहरूको फोटो कथा
अनलाइनपाना सहकर्मी साजन लामिछानेको क्यामेराले खिचेका दृश्य सामग्री प्रस्तुत छ ।

























प्रतिक्रिया