त्यो दिन, यो दिन ठाउँ एकै, दृश्य एकै तर समय अन्तर । एक वर्ष अघि आजकै दिन खिचिएको त्यो फोटो र एक वर्षको अन्तरालमा खिचिएको यो फोटोले काठमाडौं उपत्यकाको मौसममा आएको परिवर्तनलाई इंगित गर्छ । कामना गरौं अर्को वर्ष सिमेन्टको जंगलबाट यो ठाउँ जोगिएको फोटो खिच्न पाइयोस ।
१८ चैत्र २०७७, बुधबार १२:५१
0
Shares



















प्रतिक्रिया