Logo

आजको तस्बिर

उराठलाग्दा देवालय(फोटोफिचर)



IMG_3377.jpgकोरोनाको त्राससंगै ठप्प बनेका तराईका प्रख्यात देवमन्दिरहरु अझै शून्य शून्य छन । सीमावर्ती क्षेत्रका भारतीय भक्तजनहरु नआउँदा यी मन्दिरमा चहलपहल नदेखिएको हो । सप्तरीको छिन्नमस्ता, कंकालिनी, जनकपुरको जानकी मन्दिरमा उल्लेख्य संख्यामा भारतीय भक्तजन आउने गर्छन । भारतमा दोश्रो चरण कोरोनाको आतंक बढेपछि सीमाक्षेत्रको आवतजावत कडा बनाइएको छ । यसबाट दर्शनार्थी आउने सम्भावना अझ पातलिएको छ ।
IMG_3380.jpgIMG_3376.jpgIMG_3378.jpgIMG_3374.jpgIMG_3373.jpgIMG_3384.jpgIMG_3386.jpg

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार १२:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।