Logo

शिक्षा

आज कक्षा १२ को नतिजा आउँदै



काठमाडौं । आज कक्षा १२ को नतिजा प्रकाशन तयारी हुँदैछ । यसका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ ।

कक्षा १२ को नतिजा आज शुक्रबार प्रकाशन गर्न बोर्डको बैठक बिहान बसेको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

बोर्डको निर्णयपछि नतिजा सार्वजनिक हुँदैछ ।

गत ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक हुन लागेको हो । परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी थिए ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार ०९:२५   :  बजे

321
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।