Logo

आजको तस्बिर

पत्रकारको कसीमा नेतृत्व (फोटोफिचर)



तीनै तहमा पत्रकारको नेतृत्व छान्ने प्रतिस्पर्धा चलिरहेको छ । देशभरका १३ हजार बढी मतदाता आफ्नो नेतृत्व छान्न सक्रिय छन । नेपालको पत्रकारिता इतिहासमै पहिलोपल्ट प्रत्यक्ष प्रणालीमा चुनाव भएको हो । मतदाताको अग्निपरीक्षामा को कसरी उत्रने हुन, त्यो भने हेर्न बाँकी छ ।अनलाइनपाना सहकर्मी साजन लामिछानेको क्यामेराले खिचेका दृश्य सामग्री प्रस्तुत छ ।

IMG_0252.jpgIMG_20210407_151044.jpgIMG_0237.jpgIMG_0253.jpgIMG_0261.jpgIMG_0275.jpgIMG_0266.jpgIMG_20210407_150844.jpgIMG_0279.jpg

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार १७:३५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।