Logo

आजको तस्बिर

राताम्य पत्रकारको नयाँ नेतृत्व (फोटोफिचर)



विजयमा राताम्य हुनु नौलो होइन । प्रश्न कार्यकाल कसरी वित्छ भन्ने हो । नेपालमा अविरले राताम्य हुनेहरु कार्यकाल सकिँदा यस्तै रुप धारण गर्न किन समर्थ हुँदैनन ? चाहे मन्त्री, प्रधानमन्त्री या राष्ट्रपति हुँदा नै किन नहोस । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वको पनि अग्निपरीक्षा शुरु भएको छ । रोज्नुस– मतको नेता हुने कि मनको ?

अनलाइनपाना सहकर्मी साजन लामिछानेको क्यामेराले खिचेका दृश्य सामग्री प्रस्तुत छ ।

 

IMG_2763.jpgIMG_2832.jpgIMG_2797.jpgIMG_2782.jpgIMG_2772.jpgIMG_2779.jpgIMG_2786.jpgIMG_2811.jpgIMG_2848.jpgIMG_2840.jpgIMG_2842.jpgIMG_2789.jpgIMG_2747.jpgIMG_2851.jpg

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार १८:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।