Logo

सूचना/प्रविधि

निषेधाज्ञाको समयमा नेपाल टेलिकमको आकर्षक डाटा सुविधाहरु



नेपाल टेलिकमले निषेधाज्ञाको समयमा विभिन्न आकर्षक डाटा सुविधाहरु उपलब्ध गराएको छ ।

कोभिड–१९ को कारणले लागु गरिएको निषेधाज्ञाको समयमा नेपाल टेलिकमका ग्राहकवर्गले सहजरुपमा उपयोग गर्नसक्ने आकर्षक मूल्यका डाटा तथा भ्वाइस प्याक सुविधाहरु उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

 

NTC PACK.png

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलवार १३:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।