Logo

आजको तस्बिर

यसरी बन्दैछ बानेश्वरमा आकाशे पुल (फोटो फिचर)



लामो समय अनिश्चिततामा रहेको बानेश्वर चोक स्थित निर्माणधीन आकाशे पुलको काम निषेधाज्ञाको समयमा धमाधम भईरहेको छ । 

उक्त पुल निर्माणको म्याद आर्थिक वर्षको अन्त्यसम्म मात्र रहेको कारण समयमा सम्पन्न गर्न धमाधम काम भईरहेको छ । 

बानेश्वरको पुल निर्माणको जिम्मा प्रकती पवन जे.भीले ठेक्का पाएको छ भने स्टील लगायतको काम सोनिगा स्टील एण्ड इन्जिनियरिङले पाएको छ । 

अनलाइन पाना सहकर्मी राज पौडेलद्वारा खिच्एिको निर्माणधिन आकाशे पुलको केहि दृश्यहरु :

baneshwor4.jpg

baneshwor3.jpg

baneshwor10.jpg

Untitled-1.jpg

baneshwor9.jpg 

baneshwor8.jpg

baneshwor7.jpg

baneshwor6.jpg

baneshwor5.jpg

baneshwor.jpg

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आईतवार १७:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।