Logo

बाढी-पहिरोमा परि ५ को मृत्यु, २८ बेपत्ता, १२ घाइते



देशका विभिन्न स्थानमा गएको बाढी-पहिरोमा परी बिहीबार ५ जनाले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशका विभिन्न स्थानमा ५ जनाको मृत्यु भएको हो।

यस्तै बाढी-पहिरोमा परि २८ जना हराइरहेका छन्। प्राधिकरणका अनुसार १२ जना घाइते छन्।

केही दिनदेखि देशका विभिन्न स्थानमा परेको वर्षासँगै बाढी-पहिरो जानेक्रम बढेसँगै ठूलो धनजनको क्षति भइरहेको छ।

Image

Image

Image

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार १८:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।