Logo

अर्थ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज डलरको खरिद दर १२९ रूपैयाँ ७२ पैसा र बिक्री दर १३० रूपैयाँ ३२ पैसा रहेको छ । युरो एकको खरिद दर १३३ रूपैयाँ ७३ पैसा र बिक्री दर १३४ रूपैयाँ ३५ पैसा रहेको छ ।   

बेलायती पाउण्ड एकको खरिद दर १५३ रूपैयाँ ९३ पैसा र बिक्री दर १५३ रूपैयाँ ६४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६२ पैसा र बिक्री दर ३५ रूपैयाँ ७८ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलवार ०६:३७   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।