Logo

कर्पोरेट टक

माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त



माछापुच्छ्रे बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका छन् ।

बैंकको मंसिर १२ गते (सोमबार) बसेको ४७२औं सञ्चालक समितिको बैंठकले महतोलाई अध्यक्षमा नियुक्त गरेको हो ।

निर्वतमान अध्यक्ष डा. विरेन्द्र महतोले दिएको राजिनामा स्वीकृत गर्दै बैंकले डा. उपेन्द्र महतोलाई नयाँ अध्यक्षमा चयन गरेको हो ।

गैर आवासिय संघका संस्थापक अध्यक्ष समेत रहेका महतो नेपालका एक सफल उद्यमी हुन् ।

प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार  २ : ०५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।