Logo

मधेश प्रदेश

मधेश प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिए




काठमाडौं । नेकपा माओवादी केन्द्रका दुईजना मधेश प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेशसभा सचिवालयमा बुधबार भएको समारोहमा सभामुख रामचन्द्र मण्डलले समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका रजि हैदर र रुबी कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार १४:००   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।