काठमाडाैं । नेपाल टेलिकमकाे खुद नाफामा गिरावट आएकाे छ । टेलिकमले सार्वजनिक गरेकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीकाे नाफामा ०.४३ प्रतिशतकाे गरावट आएकाे छ ।
गत आ.व.को नौ महिनाको अवधि(२०७८ चैत्र मसान्त) सम्मको खुद मुनाफा रु ५ अर्व ४३ करोड ५३ लाख ४६ हजार रहेकोमा चालु आ.व.को सोही अवधि (२०७९ चैत्र मसान्त ) सम्म रु. २ करोड ३३ लाख ७१ हजार (अर्थात, ०.४३ प्रतिशत) ले कमी भई रु ५ अर्व ४१ करोड १९ लाख ७४ हजार रहेको कम्पनीकाे जनाएकाे छ ।
विस्तृतमा हेर्नुहाेस्:–





















प्रतिक्रिया