काठमाडौं उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल र नगरकोट लगायतका स्थानमा भारी वर्षा भएको छ ।
भारी वर्षाका कारण विष्णुमती, धोविखोला र मनोहरा खोला लगायतमा जलसतह बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले नदी तटीय क्षेत्रहरूमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई आज बिहान ११ बजे सम्म उच्च सतर्कता अपनाउन भनेको छ ।





















प्रतिक्रिया