Logo

प्रमुख समाचार

रवि लामिछानेमाथि कारवाहीको माग गर्दै संसदीय समिति र सभामुख समक्ष उजुरी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् प्रतिनिधिसभा सदस्य रवि लािमछानेविरूद संसद्को राज्य व्यवस्था समिति र सभामुखसमक्ष उजुरी परेको छ ।

रविविरूद्व युवराज सफलले उजुरी दिनु भएको हो । सफलले सहकारीबाट सभापति लामिछाने समेत सञ्चालक रहेको ग्यालेक्सी टिभीमा सहकारीको ५२ करोड रुपैयाँ लगानी गरिएको भन्दै छानबिनको मागसहित उजुरी दिनु भएको हो ।

उहाँले लामिछानेको सहकारी ठगीसम्बन्धी विषयमा आवश्यक छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग समेत गर्नु भएको छ ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलवार २०:३८   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।