Logo

प्रमुख समाचार

आज राष्ट्रियसभा बैठक बस्दै



काठमाडौं- संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ। बिहान ११:०९ बजेका लागि बैठक बोलाइएको छ।

आजको बैठकले राष्ट्रियसभा अध्यक्ष चयन गर्दै छ। अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ६ वर्षे कार्यकाल सकिएपछि नयाँ अध्यक्ष चयन हुन लागेको हो।

अध्यक्षका लागि उमेदवारी दर्ता भइसकेको छ। सत्ता गठबन्धनको तर्फबाट नारायण दाहालले उमेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेसले पनि उमेदवारी दर्ता गराएको छ। कांग्रेस सांसद युवराज शर्माले उमेदवारी दर्ता गराएका छन्।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलवार ०७:२६   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।