Logo

प्रमुख समाचार

एमाले मन्त्रीहरू बालकोटमा



काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको नेकपा एमालेका मन्त्रीहरू बालकोट पुगेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न मन्त्री बालकोट गएका हुन् ।

बालकोटपछि मन्त्रीहरू प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार जाने तयारी रहेको एक मन्त्रीले बताए । नेपाली कांग्रेसको समर्थनमा केपी शर्मा ओली नयाँ प्रधानमन्त्री बन्ने भएपछि आजै एमालेले समर्थन फिर्ता लिएको छ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार १९:०२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।