Logo

प्रमुख समाचार

कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा १८ सदस्य नियुक्त, काे-काे परे ?



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा १८ सदस्य नियुक्त भएका छन् ।

उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले सदस्य मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

उनका अनुसार उपसभापति खड्काले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम सदस्यमा नियुक्त गरेका हुन् ।

१. कविराज पण्डित, बाजुरा

२. डा. जगदीशचन्द्र पोखरेल, तनहुँ

३. छन्दबहादुर पहराई, गुल्मी

४. विजुला वर्मा, सिन्धुली

५. डा. केदारनरसिंह के.सी., नुवाकोट

६. रिना उप्रेती (के.सी.), सोलुखुम्बु

७. वीरेन्द्र यादव, धनुषा

८. डा. कृष्णप्रसाद पौडेल, कास्की

९. भरत प्रसाई, झापा

१०. कमल कार्की, भक्तपुर

११. बलदेव तिमिल्सीना, सिन्धुपाल्चोक

१२. डोलराज भुसाल, स्याङ्जा

१३. प्रताप पौडेल, बाग्लुङ

१४. हजारी नेपाली (वादी), जाजरकोट

१५. विश्वदिप लामिछाने, काठमाडौं

१६. नाहिदा परविन, रौतहट

१७. भवानी पन्त, कञ्चनपुर

१८. अनार बस्नेत, काठमाडौं

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलवार ०६:००   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।