काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकारको नेतृत्व गरेपछि अर्थतन्त्रमा सुधारका संकेत देखिन थालेको दाबी गरेका छन् । बुधबार १०० दिने उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
‘हामी सरकारमा आउँदा अर्थतन्त्र डामाडोल थियो । आज त्यसमा सुधारका संकेतहरु देखा परेका छन्’, प्रधानमन्त्रीले भने ।




















प्रतिक्रिया