Logo

अर्थ

सूर्यज्योति लाइफ इन्स्योरेन्सले बोलायो वार्षिक साधारणसभा



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले पुस ६ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभा, बिग होटल विराटनगरमा बिहान १० बजे सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । सभा प्रयोजनका लागि मंसिर २१ गते बुक क्लोज हुनेछ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आईतवार १६:०७   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।