Logo

सुदूरपश्चिम प्रदेश

कारागारको आइसोलन कक्षबाटै कैदी फरार



बझाङ जिल्ला कारागारबाट आज विहान (बुधबार) एक कैदी फरार भएका छन् । कारागार स्रोतका अनुसार  छविस पाथिभेरा गाउँपालिका ५ का प्रविन धामी फरार भएका हुन् ।

राष्ट्रिय सार्वजनिक सम्पदाविरुद्धकोअभियोगमा सजाय भोगिरहेका धामी बुधबार बिहान ६ बजेतिर कारागारको आइसोलेसन कक्षबाट फरार भएको कारागारका इन्चार्ज  झलक रोकायाले बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार १२:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।