Logo

अर्थ

त्रिभुवन विमानस्थलमा भीआईपी सुविधा बन्द



काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द गरिएको छ ।

बिहिबार विमानस्थल कार्यालयले एक सूचना जारी गर्दै विमानस्थलमा  ‘भीआईपी’ सुविधा बन्द गरिएको जनाएको हो ।

सूचनामा असहज परिस्थितिका कारण सबै यात्रुलाई नियमित रुटबाट प्रस्थान र आगमन गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार १५:०३   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।