Logo

अर्थ

बैंकिङ प्रणालीबाट एकैदिन ९० अर्ब तरलता खिच्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले एकैदिन ९० अर्ब रुपैयाँ तरलता बैंकिङ प्रणालीबाट खिच्ने भएको छ । आइतबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ४२ दिनको लागि ९० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो ।

तिहार बिदाको समयमा तरलता प्रशोचन नगरेको केन्द्रीय बैंकले आइतबार एकैपटक ४२ दिनको लागि ९० अर्ब रुपैयाँ तरलता प्रशाेचन गर्ने भएको हो ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आईतवार ११:३५   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।