Logo

अर्थ

आज सेयर बजारमा सामान्य वृद्धि



काठमाडौं । तिहार बिदापछिको पहिलो कारोबारमा सेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक आइतबार ५.१९ अंकले बढेर २५०९.०४ को विन्दुमा कायम भएको हो ।

आज बजारमा ९८ कम्पनीको सेयर मूल्य बढ्दा १४६ कम्पनीको घटेको छ । आज ४ कम्पनीको सेयर मूल्यस्थिर रहेको छ ।

आज २ अर्ब ६६ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आईतवार १५:१५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।