Logo

अर्थ

सोल्टी होटलको लाभांश घोषणा



काठमाडौं । सोल्टी होटल लिमिटेडले लाभांश घोषणा गरेको छ । होटलको कात्तिक ११ गते मंगलबार बसेको संचालक समितिको बैठकले यो वर्ष वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

गत आर्थिक वर्षको मुनाफाबाट होटलले आफ्ना सेयरधनीलाई १६.५७८ प्रतिशत नगद र १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार १०:२९   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।