काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप रकम खिच्ने भएको छ । अधिक तरलता व्यवस्थापनका लागि बुधबार केन्द्रिय बैंकले थप ४० अर्ब रूपैयाँ तान्ने भएको हो ।
राष्ट्र बैंकले आजै अर्थात् कात्तिक १२ गते मध्यान्ह ३ बजे बोलकबोल मार्फत सो बराबरको रकम १७५ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो ।
सावाँ तथा ब्याज भुक्तानी आगामी २०८३ कात्तिक १२ गते तोकिएको छ ।




















प्रतिक्रिया