काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । आज मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुन प्रतितोला मूल्य २ लाख ३९ हजार रुपैयाँ तय भएको छ । अघिल्लो दिन २ लाख ३६ हजार ३ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला ८० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला २ हजार ९८० रुपैयाँ रहेकोमा आज बढेर ३ हजार ६० रुपैयाँ पुगेको छ ।




















प्रतिक्रिया