काठमाडौं । पिपुल्स पावर लिमिटेडको हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको ५० प्रतिशत बापतको हकप्रद सेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर सूचीकृत गराएको छ ।
अर्थ
१४ कार्तिक २०८२, शुक्रबार १५:४३
काठमाडौं । पिपुल्स पावर लिमिटेडको हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको ५० प्रतिशत बापतको हकप्रद सेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर सूचीकृत गराएको छ ।
प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार १५:४३ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया