काठमाडौं । यातायात व्यवस्था विभागको सर्भर आइतबारदेखि आंशिक रूपमा सञ्चालनमा आएको छ ।
विभागका अनुसार चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण तथा भेरिफिकेसन सेवा सामान्य रूपमा उपलब्ध छ ।
बकगत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा विभागको कार्यालयमा ठूलो क्षति पुगेको थियो ।





















प्रतिक्रिया