काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको सोमबार बसेको संचालक समिति बैठकले चुक्ता पूँजीकाे १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।
अहिले कम्पनीकाे चुक्ता पुँजी १ अर्ब १२ करोड ९८ लाख रुपैयाँ छ । यसकाे शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय कम्पनीले गरेकाे हाे ।




















प्रतिक्रिया