Logo

अर्थ

प्रतितोला ११ सय रुपैयाँ घट्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँ घटेको छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन २ लाख ३८ हजार ३ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य बुधबार २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ३०१५ रुपैयाँ रहेको चाँदी आज २९९० रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार ११:०४   :  बजे

198
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।