Logo

अर्थ

नेपाल एसबिआई बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।

बैंकको १९ वर्ष अवधिको ७ प्रतिशत ब्याजदर भएको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत गराएको हो ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार १५:४८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।