Logo

समाचार

बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प



काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको छ ।

जिल्लाको साइपाल केन्द्रबिन्दु भएर मध्याह्न १२ बजेर ९ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आईतवार १२:३८   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।