Logo

खेलकुद

जनकपुरले जित्यो टस, पहिले ब्याटिङ गर्ने



काठमाडौं । लुम्बिनी लायन्सविरुद्ध टस जितेको जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएकाे छ ।

टियू क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनीले ६ खेलबाट ६ अङ्क जोडेको छ ।

जनकपुरले हालसम्म ५ खेलबाट २ अङ्क मात्र पाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार १५:४९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।